• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुनवलमा अव व्यवसायिक विज्ञापनको कर सुरु

  •  
  • २०८० श्रावण २, मंगलवार १६:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल। सुनवल नगरपालिकाले नगर क्षेत्र भित्र गरिने व्यवसायिक विज्ञापनको कर उठाउने कार्य पहिलो पटक सुरु गरेको छ । चालु आव २०८०/८१ का लागि विज्ञापन कर उठाउने ठेक्काको जिम्मा आकृति एड्भटाईजिङ विराटनगर मोरङले रु २ लाख ९५ हजारमा पाएको नगरपालिकाको राजश्व शाखाले जानकारी दिएको छ ।

    नगरपालिका स्थापना काल देखी व्यवसायीहरुले हालसम्म निशुल्क होडिङ वोर्ड विद्युतिय वोर्ड, ग्लो साईन वोर्ड,डी.पी.एस वोर्ड, भित्ते लेखन, तुल, व्यानरबाट विज्ञापन गर्दै आएकोमा अव शुल्क तिर्नु पर्ने नगरपालिकाले जनाएको छ ।


    निशुल्क विज्ञापन गर्दै आएका व्यवसायीहरुले अव श्रावणबाट होडिङ वोर्ड, नियोन साईन र ठुला विद्युतीय वोर्डबाट विज्ञापन गरे वापत प्रति वर्गफिट ७५रुपैया, यसैगरी ग्लो साईन वोर्ड, डिपीयस वोर्ड प्रति वर्गफिट ५० रुपैया र भित्तेलेखन तुल व्यानर प्रति वर्गफुट १० रुपैया दिन पर्ने छ । करवाट नगरपालिकाले यसपछि २ लाख ९५ हजार विज्ञापन वापत राजश्व आम्दानी गर्ने नगरपालिकाले जनाएको छ ।

    यस्तै कुनै पनि प्रकारको व्यवसाय गर्दा नगरपालिकाबाट पूर्व स्वीकृति लिएर मात्र गर्न तथा नेपाल सरकारको नीति बमोजिम सार्वजनिक स्थलमा विज्ञापन गर्न बन्देज गरेका( मादक पदार्थ, सुर्तिजन्य पदार्थ) जस्ता बस्तुहरुको विज्ञापन गर्न पाईने छैन । नेपाल सरकारका तर्फबाट हुने जनचेतनामुलक सूचना तथा प्रचारप्रसार समाग्रीहरुमा विज्ञापन कर नलिने बताएको छ ।

    स्वीकृती नै नलिई राखिएका विज्ञापन सामाग्री हटाउने र स्वीकृती दिन उपयुक्त ठानिएमा लाग्ने करको शत प्रतिशत बराबर जरिवाना लिई स्वीकृती दिन सकिने पनि नगरले जनाएको छ । यस्तै विज्ञापन गर्ने संस्था वा व्यक्तिले स्वीकृत समयावधी समाप्त भएपछि विज्ञापन गर्ने संस्था वा व्यक्तिले स्वयम तुरुन्त हटाउनु पर्ने पनि नगरले जनाएको छ ।

    Post Views: 232

    प्रकाशित मिति: २०८० श्रावण २, मंगलवार १६:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग
    पालिका  अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी
    गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने
    ताजा अपडेट
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    • २. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • ३. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ४. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ५. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    चर्चित
    • १. Global Gate Educational Consultancy द्वारा भोटेकोशी विपद् प्रभावितका लागि रु. ५१,१११ राहत सहयोग

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.