• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

प्रकृतिक सम्पत्ति सीता दाहाल एक प्रेरणाको स्रोत

  •  
  • २०८० श्रावण ५, शुक्रबार १०:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    भाेज प्रसाद चापागाइ, नवलपरासी

    तत्कालिन नेपाल कम्युनिष्टपार्टी माओेवादी समेतका अध्यक्ष तथा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूका धर्म पत्नी सिता दाहाल एक राजनितीक योद्धा हालको नेपाल राज्य र ब्यवस्था समेत स्थापनामा जोडिने महत्वपुर्ण नाम मिति २०८०।०३।२७ देखि नेपाल देशको प्रकृतिक सुर्य चन्द्रमा हावा पानी माटोमा विलिन र भौतिक सम्पत्तिमा परिणत हुनु भएको छ ।


    नेपालको प्रकृतिक सन्तति नेपालीे माटोका अप्रत्यक्ष उत्पादन छाना नाना खाना, वाच्न र बृत्ति विकास समेतमा धौ धौ भौतिक सम्पत्ति शुन्य न्युन भौतिक सम्पत्तिमा आश्रित, तत्कालिन राज्य र ब्यवस्थाबाट हेपिएका दविएका पहुच नपुगेका शसस्त्र जनयुद्ध समेत दुवै पक्षबाट भौतिक उपस्थितीमा परिणत नागरिक, अपांग, अंगभंग हालसम्म उपचारारत तत्कालिन र हाल नेपाल राज्य र ब्यवस्था स्थापनामा नेतृत्वसंग जोडिने नाम समेतको नेतृत्वको नाम हो सिता दाहाल ।

    दहालले नेतृत्व गरिरहनु भएका बर्गसंग जोडिने समेतको छाना नाना र खाना ( शाकाहारी), वाच्न र बृत्ति विकाससंग जोडिने भौतिक सम्पत्ति नेपाल देश र जनताको आर्थिक हैसियत सरह ऋण र दायित्वबन्धन मुक्त भौतिक सम्पत्ति सम्पन्न नेपाली नागरिक तयार गर्न नेपाल राज्य र ब्यवस्था सफल हुदाका हकमा मात्र उहां प्रतिको भावपुर्ण श्रद्धासुमन साचो अर्थमा पुरा हुन्छ अन्यथा परम्परागत राजा महेन्द्र, पुष्पलाल श्रेष्ठ, वि. पि. कोईराला, मदन कुमार भण्डारी, मनमोहन अधिकारी, राजा वीरेन्द्र, सरह स्मरण मात्र हुन्छ भन्ने निश्चित छ ।

    नेपालका प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डज्यूका धर्म पत्नी सिता दाहाल मिति २०८०।०३।२७ गते नेपालको प्रकृतिमा विलिन हुन पुर्व नेपाल राज्य र ब्यवस्था प्रमुखको रुपमा नभई सेवकको रुपमा प्रस्तुत हुनु भएको उहाको सादकी वा साधारण जिवनका भेषभुषा वोलीचाली खानपान रहन सहनका संस्कार र संस्कृतिबाट झल्किन्छ । उहाले नेतृत्व गरिरहनु भएका बर्ग सरह साधारण भेषभुषा वोलीचाली खानपान रहन सहनका संस्कार र संस्कृति अबलम्बन गर्न नेपाल राज्य ( संघ, प्रदेश, स्थानिय), ३ अंग निकाय, नेपाल कानुन आयोग २०१० ब्यक्ति शब्दको परिभाषा भित्र समेटिएका प्रमुख र नेपाली नागरिक सन्तति समेत तयार हुदाका हकमा मात्र उहां प्रतिको भावपुर्ण श्रद्धासुमन साचो अर्थमा पुरा हुन्छ ।
    अमेरिकी लगानी MCC नेपाल राज्य र ब्यवस्था प्रमुखमा रहदा के पि शर्मा ओलीज्युबाट भौतिक उपस्थितीमा परिणत पश्चात सम्पत्ति नेपालको प्रकृतिक सन्तति नेपाली जनतालाई समर्पणका कारण नेपाल राज्य र ब्यवस्था प्रमुख हुने दौडका राजनितीक घटना परिघटनाका आन्दोलन, अमेरिकी लगानी संसदबाट पास नगर्न जनताको अन्दोलन असफलवाट मर्माहत जनता विविध सजाय दुःख पिडामा वाच्न विवश, फुलफेजमा MCC कार्यान्वयनमा जादा नेपाल र नेपालीको अबस्था के हुने हो, सार्वजनिक पद धारण गरेकाहरुबाट भएका सार्वजनिक भौतिक सम्पत्ति ब्यक्तिगत पैतृक सम्पत्ति निर्माण सम्बन्धको भौतिक सम्पत्ति अपचलन वा भ्रष्टाचार, नागरिक समेतको निजी सम्पत्ति सार्वजनिक हीतमा नागरिकबाट समर्पण अभ्यास अन्ततः वाच्न र बृत्ति विकास समेतको हक हननमा एक पछि अर्को स्थानिय तहको तयारी अबस्था यी र यस्ता गतिविधिबाट नेपाल राज्य र ब्यवस्था प्रमुख अगाडी बढ्दा नेपालका अभिभावकज्युको जिवनसंगीनी सीता दाहाल प्रतिको भावपुर्ण श्रद्धासुमन साचो अर्थमा पुरा नभई परम्परागत हुन्छ भन्ने निश्चित छ ।
    के पि शर्मा ओलीज्यूबाट भौतिक उपस्थितीको स्थानमा जिवित अबस्थामा नागरिक समेतबाट ब्यक्तिगत सम्पत्ति नेपाल राज्यलाई समर्पण, प्राकृतिक समाजवाद आर्थिक निती, प्रकृतिक सन्तति समेतको जिवन रक्षा खानपानमा शाकाहारी, भौतिक विकास वा सम्पत्ति निर्माणमा सन्तति विचको जिवित अभ्यास र निर्जीव वा मृतः अभ्यास ( जिवित रहदा जिवित अभ्यास र भौतिक सम्पत्ति प्रयोजनमा मानव वाहेक अन्यका हकमा मृत्यु अभ्यास ) नेपाल राज्य र ब्यवस्था तयार हुदा र अमेरिकी लगानी MCC सम्मान फिर्ताबाट मात्र प्रकृतिक र प्राकृतिक शिक्षाका अनुसार नेपालको प्रकृतिक सम्पत्ति सीता दाहाल लगायत शहीदहरु प्रतिको भावपुर्ण श्रद्धा सुमान साचो अर्थमा पुरा हुन्छ भन्नेमा यो लेखक ढुक्छ छ ।

    यो लेख प्रकृतिक सम्पत्ति सीता दाहाल प्रति भावपुर्ण श्रद्धा सुमन प्रकृतिक जिवित सम्पत्ति नेपाली नागरिक समेतका प्रेरणाका स्रोतमा छाएको शोक शक्तिमा बदल्न नेपालको प्रकृतिक र प्राकृतिक शिक्षा सहयोग सिद्ध हुन्छ भन्नेमा समर्पण गर्दछु ।

    भाषागत त्रुटीकालागि क्षमाप्रार्थी छु ।

    प्राकृतिक शिक्षामा आधारित निजी धारणा ।।

    Post Views: 234

    प्रकाशित मिति: २०८० श्रावण ५, शुक्रबार १०:००
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण
    नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण
    नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!
    ताजा अपडेट
    • १. एमसीसी परियोजनाको १८ किलोमिटर प्रसारण लाइन नवलपरासी खण्ड निर्माणकार्य सकियो:भयो हस्तान्तरण

    • २. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    • ३. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • ४. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ५. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. नवलपरासी राप्रपा सदस्यहरूद्धारा सुस्ता-बाढी प्रभावितलाई राहत बितरण

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.