• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सयको सामानमा भन्सारशुल्क निति सच्याउन कांग्रेस नेता कंडेल सहितकाे टाेली अर्थ मन्त्रालयमा

  •  
  • २०८० श्रावण ५, शुक्रबार २०:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुवेदी एन. । साउन ०५ । काठमाण्डौ


    सरकारले गत जेष्ठ १ गते देखि लागु गरेको रु १०० वढी सामान आयातमा भन्सार शुल्क लगाउने निति सच्याउन आज अर्थ मन्त्री समक्ष ज्ञापन पत्र पेश गरिएको छ ।
    नेपाली काग्रेसका सभापती शेरवहादुर देउवा र उपप्रधानमन्त्री मा.पूर्ण वहादुर खडकाको रोहवरमा केन्द्रिय पदाधिकारीको हस्ताक्षर गरि केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल सहितको एकटोलीले अर्थमन्त्रालयमा ज्ञापन पत्र वुझाएको हो ।


    सरकारले लागु गरेको भन्सार निति देशका अन्तराष्टिय सिमा तथा एयरपोटमा लागु नगरिएको तर भारतिय सिमा जोडिएका मधेशक्षेत्रमा मात्र यो निति लागू भएको देखिएको हुदा सिमावर्ती जनतामा विभेदकारी व्यवहार विरुद्द जनआक्रोस वढिरहेको विज्ञप्तीमा भनिएको छ ।


    सिमावर्ती क्षेत्र लगायतका आर्थिकरुपमा कमजोर वर्ग रोजगारीको श्रोतकारुपमा भारतसंग प्रत्यक्ष जोडिएका, भारतिय सेनाको गोर्खा पल्टनको प्रमुख हिस्सा तथा भारतीय गोर्खा रेजिमेन्टको अवकाश प्राप्त नेपालीजनको भारतसंग हुने आधारभुत तहकेा सम्वन्ध तथा सिमावर्ती नेपालीको दैनिक आधारभुत प्रयोजनका नुन तेल मलखाधजन्य वस्तुहरुमा यो निति पूर्ण विभेदकारी भएको भन्दै अविलम्व निति परिवर्तन गरि सहज गर्न विज्ञप्तीमा माग गरिएको छ ।


    सरकार तथा अर्थमन्त्रालयको तर्फबाट मन्त्री डा.प्रकाश शरण महतले ज्ञापनपत्र वुझ्दै सरकार सदैव जनताको सहज जिवनयापन र जनहितको पक्षमा रहेकोले अव्यवहारिक भएमा निति पुनरावलोकन हुने प्रतिवद्दता जनाएका छन् ।


    नेपाल भारत सिमा क्षेत्रको मधेश भुमिबाट राजनितीमा सक्रिय कण्डेलले १०० रुपैया वढी समानमा भन्सार लाग्ने निति अत्यन्त अमानवीय र अव्यवहारिक भन्दै निति लागू भए देखि नै असन्तुष्टी व्यक्त गर्दै आएका थिए ।


    सिमाक्षेत्रका नेपालीजनहरुको भारतसंग रोटीवेटी सरहको सम्वन्ध तथा दैनिकी जिवनयापनमा असहज र कठिनाइ उत्पन्न भएको वताउदै आएका छन् ।
    नेता कंडेलले सरकारको भन्सार निति दास्तावेजमा समान भाव भए पनि कार्यान्वयन तथा व्यवहारका हिसावले उत्तर र दक्षिण नाकामा विभेदपूर्ण भएको भन्दै सामावर्ती नेपालीजनलाई चरम सास्ती भएको वताउदै आएका छन् ।

    Post Views: 142

    प्रकाशित मिति: २०८० श्रावण ५, शुक्रबार २०:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ
    प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग
    दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो
    ताजा अपडेट
    • १. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • २. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ३. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    • ४. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • ५. माछापुच्छ्रे आइबी वर्ल्ड स्कुलमा उत्साहका साथ ‘ग्रेजुएशन डे’ सम्पन्न

    चर्चित
    • १. सड़क दुर्घटनाका मृतक भट्टराईको परिवारलाई नवलपरासी सेवा समाज युएइको आर्थिक सहयोग

    • २. सांसद खनाल नवलपरासीका बिकट बस्तीका नागरिकका गुनासो सुन्दै गाऊँ-गाऊँ

    • ३. प्रदुषणको राजा-लुम्बिनी चीनी मिल:उठ्यो सरकारले चलाऊनु पर्ने माग

    • ४. दलित समुदायका प्रतीक-डा भिम राव अम्बेडकरको १३५औ जन्मजयन्ती परासीमा मनाइयो

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.