• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

भारत उत्तरप्रदेश मुख्य मन्त्री योगी र काग्रेसका नेता देवेन्द्रराज कण्डेल विच भेटवार्ता

  •  
  • २०८० आश्विन २७, शनिबार १३:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी । असाेज २६

    नेपाली काग्रेसका नेता एवं पूर्वगृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल तथा भारत उत्तरप्रदेश राज्यका मुख्य मन्त्री योगी आदित्यनाथ विच भेटवार्ता भएको छ ।

    भारत उत्तरप्रदेश राज्यको मुख्यालय लखनउ स्थित मुख्यमन्त्री योगीको कार्यकक्षमा हिजाे सुक्रवार भएको शिष्टाचार भेटवार्तामा नवलपरासी रुपन्देही लगायत तराईका प्रमुख जिल्लाहरु उत्तरप्रदेशसंग सिमा जोडिएका कारण नेपालका सिमावर्ती नेपाली नागरिकहरुको सुरक्षा र दैनिकीमा सहजता तथा सुमधुर्यतालाई प्रभावकारी वनाउने विषयमा सौहार्दपूर्ण कुराकानी भएको कण्डेल सचिवालयले वताएको छ ।

    भेटका क्रममा नेता कण्डेलले नेपालको तर्फबाट भारत उत्तरप्रेदशसंग पराम्पराकाल देखिनै रोटी—वेटी तथा कुटुम्वकम्को गहिरो सम्वन्ध रहि आएकोले यो सम्वन्धलाई दुवै देशका नागरिकको हितमा रहने गरि थप प्रगाढ एंव सुद्धढ वनाउनु पर्ने धारणा राखेको कण्डेलका स्वकीय सचिव मधुर रायमाझी(कमल)ले जानकारी दिएका छन् ।

    विषेशतः नेपालभारत विच खुला सिमामा हुने आवतजावत, सुमधुर व्यापार नितिलाई प्राथमिकता दिदै नेपाल भारतका नागरिक विच रहेको साझा धार्र्मीक आस्था तथा पर्यटनको सम्वन्ध प्रगाढ वनाउनुपर्ने वारेमा समेत छलफल भएको सचिवालयले वताएको छ ।

    कांग्रेस नेता कण्डेल विगत दशकौ देखि खेलाडीको पहिचान तथा कण्डेल परीवारले राणाकालमा भारत तर्फ समेत सामाजिक सेवामा संलग्न भएका कारण बर्तमान उत्तरप्रदेश मुख्य मन्त्री सङ्ग बिशेष पारिवारिक सम्बन्ध रहेको श्राेत वताउँछ ।

    Post Views: 160

    प्रकाशित मिति: २०८० आश्विन २७, शनिबार १३:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न
    नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री
    काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित
    ताजा अपडेट
    • १. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    चर्चित
    • १. काउन-नवलपरासीको अध्यक्षमा गूरुग र काउन-सुनवल नगर अध्यक्षमा चौधरी निर्वाचित

    • २. नेपाल मोबाइल व्यवसायी संघ नवलपरासी अधिबेशन: अध्यक्षमा श्याम खत्री

    • ३. रोटरी क्लब-अफ बालाजुद्वारा युवालाई प्रेरणामूलक कार्यशाला सम्पन्न

    • ४. श्रीलङ्काली दूतावासद्वारा अन्तर्राष्ट्रिय चिया दिवस भव्यताका साथ सम्पन्न: ‘सलोन चिया’को विरासत १५९ वर्ष पुग्यो

    • ५. हब इन्टरनेशनलले जेठ १० गते ‘ग्रान्ड मल्टि-डेस्टिनेशन एजुकेशन फेयर’ आयोजना गर्दै, १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसर

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.