• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासी पश्चिममा पहिलो पटक नापी प्राबिधिक समाज गठन, अध्यक्षमा ओली सर्वसम्मत चयन

  •  
  • २०८० आश्विन २७, शनिबार २०:३२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुनवल÷असोज २७
    नवलपरासी पश्चिममा पहिलो पटक पेसागत ऐक्यवद्धता आधुनिक नापीमा प्रतिबद्धता भन्ने मुल नाराका साथ नापी प्राबिधिक समाज गठन भएको छ ।
    जिल्लाका ७ स्थानीय तह, राष्ट्रिय भूमि आयोग, राष्ट्रिय आवास तथा नापी कार्यमा संलग्न रहदै आएका नापी प्राबिधिकहरुले नापी प्राबिधिक समाज नवलपरासी गठन गरेका हुन् ।

    शनिबार नवलपरासी जिल्लामा सवै क्षेत्र निकायमा कृयििशल र कार्यरत नापी प्राबिधिकहरुको रामग्राम स्तुपमा आयोजित प्रथम भेलाले सुनवल नगरपालिकाको कार्यालयका नापी प्राबिधिक दल बहादुर ओलीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ ।
    गठित समितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष पदमा क्रमसः शुसिल रावत, अमृत भुषाल, नरेन्द्र यादव, अनिल पोखरेल र सदस्यहरुमा क्रमसः निरज प्रजापति, निरज कुमार पटेल, संजय कुमार गुरौ, अमन गुप्ता, यदु कुमार पुन, स्वस्तिका थापा चयन भएका छन् ।


    यसै गरी आगामी बैठकमा विज्ञ सल्लाहकार समेत चयन गर्ने बताईएको छ । देशव्यापी रुपमा नापी जस्तो विशिष्ट कार्यलाई थप प्रविधिमैत्री एवं विश्वसनीय वनाउदै प्राबिधिकहरुको हक अधिकारको संरक्षण सुनिस्चित गर्दै यस विद्यामा कार्यरत प्राबिधिकहरुको क्षमता अभिबृद्धि गर्ने, यस विद्याका त्रुटीहरुको एकीकृत समाधान अवलम्वन गर्ने, सबै प्राबिधिकहरुमा एकरुपता कायम गर्ने , नापी कार्यक्षेत्रका सम्भावना, चुनौतीलाई समन्वयात्मक भूमिका मार्फत सुझाव सल्लाह र सहयोग गर्ने साथै स्थानिय तहका प्राबिधिक र अध्ययनरत रहि सेवा गरिरहेका, अवसर खोजि गरेका सबैलाई समेटेर पारदर्र्शी रुपमा अघी बढ्ने निर्णय गरेको छ ।
    नव गठित समाजले आगामी दिनमा नापी प्राबिधिकको क्षमता अभिवृद्धि गर्दै समाजमा नापी कार्यको विशिष्टता र थप विश्वास स्थापीत गर्न बिशेष कार्यक्रम समेत संचालन गर्ने नवगठित समितिका अध्यक्ष ओलीले ट्वान्टीफोट न्युज फायरलाई जानकारी दिनुभयो ।

    Post Views: 228

    प्रकाशित मिति: २०८० आश्विन २७, शनिबार २०:३२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ३. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ४. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.