• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासी कांग्रेस सचिब आचार्य बैंकिङ कसुरको फरार सुचीमा

  •  
  • २०८० मंसिर १९, मंगलवार २२:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     नवलपरासी, मंसिर १९

    नवलपरासी कांग्रेसका जिल्ला सचिव कुलदीप आचार्य बैकिङ·कसुर सम्वन्धी मुद्दामा फरार सूचीमा रहेको तथ्य वाहिरिएको छ । नवलपरासी बर्दघाट- ९, पन्चनगर निवासी आचार्यले बर्दघाट- ४ स्थित सिद्धबाबा बहुउदेश्शीय सहकारी संस्था लिमिटेडबाट लिएको करिव ७५ लाख रुपैया विगत देखी चुक्ता नगरेको आरोपमा सहकारीले बैकिङ·कसुर एवं ठगी सम्वन्धी मुद्दा दायर गरेको थिय । हाल जिल्ला अदालत नवलपरासीबाट पक्राउ पुर्जी जारी भएको र अचार्य फरार रहेको नवलपरासी प्रहरी प्रमुख काजी कुमार आचार्यको भनाइ छ ।

    उता बैकिङ·कसुर सम्वन्धी फरार सूचिमा रहेका अचार्य कांग्रेसका जिल्लास्तरका पदाधीकारी भएकाले उनलाई पक्राउ नगरिएको आरोप सिद्धबाबा बहुउदेश्शीय सहकारीका अध्यक्ष जीतबहादुर श्रेष्ठले लगाएका छन ।

    उता समाजका सार्बजनिक कार्यक्रममा सहजरूपमा देखिदै आएका आचार्यलाई प्रहरी देख्न सक्ने अवस्था रहदा समेत पक्डाउ हुन नसक्नुले प्रहरीको मूमिकामा समेत प्रश्न उठाइएको छ । जिल्ला अदालत नवलपरासीको निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय नवलपरासीले गत असोज २१ गतेनै आचार्य बिरुद्ध पक्राउ पुर्जी जारी गरेतापनि कुलदीप आचार्यलाई पक्राउ गर्न प्रहरीले आलटाल गर्दै आएको सहकारी संस्थाको आरोप छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख काजी कुमार आचार्यका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी पश्चात फरार रहेको तर, जुन सुकै समयमा आचार्यलाइ कानुनी कठघरामा उभ्याइने एसपी आचार्यको भनाइ छ । आचार्य कांग्रेस बरिष्ठ नेता डा शेखर कोईरालासमुह निकट रहदै अएका छन् । आचार्यले रकम लिएर पनि सहकारी संस्थालाई पैसा नभएको चेक दिएर झुक्याइ सहकारीका कर्मचारीहरुलाई समेत सहकारी ऐन वारे सदाचारी ज्ञान सिकाउने गरेको सहकारीको आरोप छ । सहकारी संस्थाले आचार्यसंग असुलवाकी रकम माग गर्दा राजनीति शक्तिको आडमा उल्टै संस्थाको गोपनियता बाहिर ल्याउने भन्दै धम्कीयाउने गरेकाे सहकारी संस्थामा कार्यरत कर्मचारीको भनाइ छ  ।

    आचार्य विगतमा करीव ६ महिना अघि समेत लेनदेन मुद्दामा झापा प्रहरीको अनुसन्धानमा नवलपरासीमा पक्राउ परी जिल्ला अदालत झापाबाट धरौटीमा रिहा भएका हुन् । व्यावसायि आचार्य नवलपरासीमा ईट्टा उद्योग र धनगढीमा जग्गा जमिनको लगायत कारोवारमा संलग्न रहेको वताइएको छ ।

    Post Views: 189

    प्रकाशित मिति: २०८० मंसिर १९, मंगलवार २२:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस
    नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद
    गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग
    ताजा अपडेट
    • १. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • ४. सुनवलमा आधारभूत स्वास्थ्य सेवा केन्द्र नयाँ भवनको नगर प्रमुखद्वारा शिलान्यास

    • ५. बर्दघाटका वार्ड सचिब माथी हातपात: कर्मचारीद्वारा कार्यवाहीको माग

    चर्चित
    • १. गण्डकी प्रदेशका २ वडा लुम्बिनी प्रदेशमा क़ायम गर्न माग

    • २. नवलपरासी प्रहरी तस्करी विरुद्ध आक्रामक : करिब २७ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद

    • ३. योग-ध्यानसंगै वर्दघाटमा मनाईयो १२औँ अन्तर्राष्ट्रिय योग दिवस

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.