• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

लुम्विनी प्रदेश सभासद जयसवाल पत्नी अन्जनीको १५औ दिनको पूण्य तिथिमा श्रद्धान्जली सभा सम्पन्न

  •  
  • २०८१ असार ३, सोमबार १४:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी/ असार/०३

    नवलपरासी निर्वाचन क्षेत्र नं २ (१)का लुम्विनी प्रदेश सभासद माननीय वैजनाथ जयसवालकी धर्मपत्नी अन्जनी जयसवालको स्वार्गारोहणको १५औ दिनको पूण्य तिथिमा श्रद्धान्जली सभाको आयोजना गरिएको छ ।


    नेपाली कांग्रेस क्षेत्र नं २ को आयोजनामा परासी स्थित जयसवाल निवासको प्रांगणमा श्रद्धान्जली सभा आयोजना गरिएको हो ।
    नेपाली काग्रेस केन्द्रिय सहमहामन्त्री किशोर सिह राठौरको प्रमुख आतिथ्यता र क्षेत्रीय सभापती माधव पाण्डेको अध्यक्षतामा सम्पन्न श्रद्धान्जली सभामा नेपाली काग्रेसका प्रदेश सभापती अमरसिह पुन, प्रदेश महामन्त्री विक्रम खनाल, प्रदेश सभासद एवं नेका प्रदेश सदस्य विश्व प्रेम पाठक, प्रदेश सदस्य एवं सुनवलनगरका निवर्तमान मेयर भिम वहादुर थापा, नेका कार्यवाहक नवलपरासी सभापती विक्रम प्रसाद यादव, जिल्ला वरिष्ट नेता मोहन शर्मा लगायतका नेताहरुले बैजनाथ पत्नी एवं कृयाशिल सदस्य अंजनी जयसवालको मृत्युले पाटी संगठनमा अपुरणीय क्षती भएको वोध गर्दै शोक मन्तव्य व्यक्त गरेका थिए ।
    २०३२ साल माघमा भारतमा

    जन्मीएकी स्वं अन्जनी २०५१ सालमा सभासद वैजनाथसंग वैवाहिक वन्धनमा वाधिएकि थिईन । नेपाली काग्रेसकी कृयाशिल सदस्य एवं सभासद पत्नी अन्जनीको मृगौलामा समस्या हुदै व्रेन हेमरेज भई भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।


    नेपाली काग्रेस पाटीका नेता कार्यकर्ता लगायत विभिन्न राजनैतिक दलका व्यक्ति एवं शुभेक्षुकहरुको समेत उल्लेख्य उपस्थिती रहेको श्रद्धान्जली सभालाई क्षेत्रीय समिती सदस्य मंन्जु गैरे बस्यालले औपचारीकरुपमा संचालन गरेकि थिईन ।

    Post Views: 246

    प्रकाशित मिति: २०८१ असार ३, सोमबार १४:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलद्वारा धादिङका बाढी प्रभावित समुदायलाई आपत्कालीन राहत सहयोग
    हिरो मोटोकर्पअन्तर्गत सञ्चालित भीआईडिएले आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा औपचारिक प्रवेश गरेको घोषणा
    नयाँ नियमावलीविरुद्ध शैक्षिक परामर्श व्यवसायी आन्दोलित: संयोजक दिपक गुरुङको चेतावनी– ‘माग सम्बोधन नभए प्रशासनमा चाबी बुझाउँछौँ’
    ताजा अपडेट
    • १. नवलपरासीमा १ करोड बढ़ी मूल्यका अवैध मोबाइल पार्टस् र गाडी बरामद!

    • २. नेपाल रसिया आर्ट क्लब, सुष्मा आर्ट ग्यालेरी र काठमाडौँस्थित रुसी भवनको संयुक्त आयोजनामा सामूहिक चित्रकला प्रदर्शनी २०२६ सम्पन्न

    • ३. भोटेकोशी बाढी: भारतीय दूतावासद्वारा दुःख व्यक्त, खोजी र उद्धारमा पूर्ण सहयोगको प्रतिबद्धता

    • ४. भोटेकोशी बाढी प्रभावितका लागि युरोपेली संघ र नर्वेद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    चर्चित
    • १. चाबहिल शैक्षिक परामर्श तथा शिक्षण संघको पहिलो ऐतिहासिक पाइला: सुदीपराज पुरीको अध्यक्षतामा संस्थापक कार्यसमिति चयन

    • २. नवलपरासीमा ३ लाख २० हजार मूल्य बराबरको बेवारिसे “शालिग्राम” बरामद

    • ३. स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँसहित नवलपरासीमा दुई जना पक्राउ

    • ४. रसुवा, नुवाकोट र धादिङका बाढीपीडितको स्मृतिमा फेकनद्वारा दीप प्रज्वलन

    • ५. आज जेन–जी शहीद दिवसः जेन–जी आन्दोलनका मुद्दा , न्याय र देशको भावी दिशा के ?

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.