• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

नवलपरासी स्थित गण्डक-कार्यालयमा सरकारको नया नियुक्ति: भुआर्जन अधिकारीमा महिला पहिलो पटक

  •  
  • २०८१ आश्विन ७, सोमबार १३:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नवलपरासी/ असोज ७

    नवलपरासी स्थित गण्डक-ब्यवस्थापन कार्यालयमा सरकारले पहिलो पटक महिलालाई भुआर्जन अधिकारीका रूपमा नियुक्त गरेको छ ।


    हरेक पटक विभिन्न राजनीतिक सत्ता समीकरण फेरबदल हुदा सरकारद्वारा गरीने यो राजनीतिक नियुक्तिमा हालसम्म महिलालाई भुआर्जन अधिकारीका रूपमा नियुक्त गरीएको पहिलों पटक हो ।

    एमाले-कांग्रेस समीकरणको सरकारद्वारा हालै नया नियुक्ति पाएकी नवलपरासी कांग्रेस महिला नेत्रि समेत रहेकी बर्दघाट निवासी कमला पराजुलीले आज सोमवार नेपाल भारत सीमा नजिक भारतको बालमिकी नगरमा अवस्थित गण्डक कार्यालय पदभार ग्रहण गरेकी छिन।

    Screenshot

    भुआर्जन अधिकारीको रूपमा पदभार लिए पश्चात भू आर्जन अधिकृत पराजुलिले नेपाल भारतको सन्धी सम्झौता अनुरुप गण्डकको क्षेत्राधिकार भित्र रहेर आफ़ुले भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरेकी छन ।

    पदभार ग्रहण कार्यक्रममा प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव, नेपाली काङ्ग्रेसका नेता मुकुल आचार्य लगायतको उपस्थिति रहेको थियो ।
    नेपाल सरकार उर्जा जलश्रोत तथा सिचाई मन्त्रालयको २०८१/०६/०४ को मन्त्रीस्तरिय निर्णयले पराजुलीलाई नियुक्त गरेको थियो ।

    नेपाल भारत बीच गण्डक योजना संचालनका सम्बन्धमा बिगतमा भएका समझौता बामोजिको क्षतिपूर्ती भारतले नेपाली पक्षलाई दिन बाक़ी करोड़ाै रक़म प्राप्तिको पहल, नियमित योजना मर्मतसंभार लगायतका बिधमान तमाम समस्याका बीचमा हुने नवनियुक्त अधिकारीको भूमिका कस्तो रहने हो गण्डक क्षेत्रबाशिन्दाको चासोको विषय रहको छ ।

    Screenshot

    नवनियुक्त भूअर्ज़न अधिकृत लगायत नेपाल सरकारले नियुक्त गरेका दर्जन बढ़ी कर्मचारीहरुको तलब भत्ता लगायतका सम्पूर्ण आर्थिक ब्याय भार समझतौता बामोजिम भारत सरकारले बेहोर्ने गर्दछ ।

    Post Views: 66

    प्रकाशित मिति: २०८१ आश्विन ७, सोमबार १३:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न
    दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता
    भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न
    ताजा अपडेट
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    • ३. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ४. भरतपुर नेत्र अस्पताललाई पाकिस्तानको डिजिटल सहयोग, राजदूत हाश्मीको लुम्बिनी–चितवन भ्रमण सम्पन्न

    • ५. एआईआईएचई र इपक्यानले काठमाडौंमा पार्टनर्स मिट तथा इन्फो सेसन सम्पन्न

    चर्चित
    • १. बिज एजुकेसनद्वारा एडमिसन डे २०२५ सफलतापूर्वक सम्पन्न, यूके विश्वविद्यालयका प्रतिनिधिसँग सीधा भेटघाट

    • २. दोस्रो इन्टर–कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२५ सम्पन्न, गोल्डेनगेट विजेता

    • ३. विनायक सुधा निकेतन सेकन्डरी स्कूलका कक्षा ११ का नयाँ विद्यार्थीहरूलाई स्वागत कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक:  पुजा लम्साल

    संवाद्दताः भिमदेव भट्टराई, दिपक कुमार मिश्र

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.