• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
  • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो
    • बुद्ध नगरी “रामग्राममा” नेपाल जेसीज क्षेत्र घ सम्मेलन भव्यरूपमा सम्पन्न

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

कोटहीमाइ गाउपालिका बासीलाई निःशुल्क-झूल, डेंगू मच्छेरलाई हुनेभो झूल बाहिर -भूल

  •  
  • २०८१ आश्विन ९, बुधबार ०७:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मर्चवार/ रुपन्देही
    कोटहीमाइ गाउपालिकाले पालिकाबासी नागरिकहरुलाई हीजो मंगलवार निःशुल्क झुल बितरण गरेको छ । डेंगु ज्वरो रोगको रोकथाम र नियन्त्रणका लागी गाउपालिका भित्रका हरेक वडामा झुल बितरण भैरहेको गाउपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिएका छन् ।

    Screenshot

    सामाजिक सुरक्षा भत्ता पाउने जेष्ठनागरिक, बिधवा तथा एकल महिला, अपाङगता भएका ब्यक्तिहरुलाई झुल बितरण हुदै आएको अध्यक्ष त्रिपाठीले बताए । कोटहीमाइ गाउपालिका वडा नम्बर १ मा ५ सय ६० जना र वडा नम्बर २ मा ५२५ गरी एक हजार ८५ जनालाई झुल बितरण भैसकेको कोटहीमाइ गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश कुमार गौडले जानकारी दिएका छन । यस्तै गरी ९ गते वडा नम्बर ३ मा झुल बितरण गरिने उहाले जानकारी दिएका छन ।
    झुल बितरण गर्दै गाउपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बर्षायाममा लामखुट्टेको टोकाईबाट डेंगु फैलने भएकोले घरमा वा घर बाहिर जुनसुकै बेला पनि सर्तकता अपनाउन नागरिकलाई आग्रह गरेका छन । त्रिपाठीले लामखुट्टेको टोकाईबाट बच्न स्थानीयहरुलाई झुल बितरण गर्दै घर वरपरी जम्मा हुने पानी, ढल तथा नालीहरुमा लामखुट्टेको बासस्थान हुने भएकोले ती स्थानहरु नियमित रुपमा सफा राख्नु सहज हुनूपर्ने बताएका छन।

    Screenshot

    बर्षाको समय बाढी पहिरो, महामारी रोग फैलिने सम्भावना भएकोले पनि घर वरीपरी सधै सफा राखी वातावरण्ण समेत स्वच्छ बनाउनु पर्नेमा त्रिपाठीको जोड थियो । डेंगु तथा सर्पदंशको सम्भावना पनि सरसफाइको कमीका कारण हुने भएकाले घर वरीपरीको सफाईलाई हरेक ब्यक्तिहरुले प्राथमिकता दिनु पर्ने अध्यक्ष त्रिपाठीको भनाइ छ ।
    झुल बितरण कार्यक्रममा कोटहीमाइ गाउपालिकाका उपाध्यक्ष सुशिला कुमारी यादव, कोटहीमाइ १ का वडाध्यक्ष राजेश तेली, वडा नम्बर २ का वडाध्यक्ष अमरनाथ यादव, वडा नम्बर १ र २ का जेष्ठनागरिक, बिधवा, एकल महिला लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

    Post Views: 215

    प्रकाशित मिति: २०८१ आश्विन ९, बुधबार ०७:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सामुदायीक अस्पतालहरूलाई सहजीकरण गर्न कानुन संशोधन आवश्यक: सांसद खनाल
    बर्दघाट खानेपानीको साप्ताहिक कार्यक्रम: मुहान सरसफाइ तथा बृक्षारोपण
    रिटर्नी फेडरेसन नेपाल पश्चिम नवलपरासीको अधिवेशन दोश्रो सम्पन्नः अध्यक्षमा खगेन्द्र अर्याल
    ताजा अपडेट
    • १. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    • २. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • ३. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ४. गण्डकीमै पहिलो पटक हुप्सेकोटमा मालपोत र नापी सेवा सुरू: जनता कावासोती धाउनु नपर्ने

    • ५. नवलपरासीमा युवाले गरे नमूना संसदीय बैठक प्रणालीको अभ्यास

    चर्चित
    • १. तस्करग्रस्त क्षेत्रको राजमार्गमा कमजोर चेक जाँच

    • २. पालिका अध्यक्ष फरार हुनुहुन्छ, खोजीकार्य जारी छ : प्रहरी

    • ३. जिसन-नवलपरासीको स्पेलिङ-बी मा सुनवल युनाइटेड एकेडेमी प्रथम

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.