• अर्थतन्त्र
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश
  • खेलकुद
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता/विचार
  • थप
    • फोटो ग्यालरी
    • भिडियो
×
☰
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • शिक्षा
    • प्रदेश
    • खेलकुद
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • अन्तरवार्ता/विचार
    • थप
      • फोटो ग्यालरी
      • भिडियो

ट्रेण्डिङ :

    #JituNepal #JEducation #BrandAmbassador #StudyAbroad #NepaliStudents #EducationalConsultancy #Bhaktapur #StudyUK #StudyAustralia #SafeCounseling **#BirminghamCityUniversity #AgentMeetAndGreet #StudyInUK #JupiterMedia #DestinationUK #EducationConsultants #InternationalEducation #HigherStudies #StudyAbroad #NepaliStudents #Route2Uni #BCUNepal** #शैक्षिकपरामर्श #नेकपामाओवादीकेन्द्र #दोस्रोसम्मेलन #उपत्यकाविशेषप्रदेश #संगठनसुदृढीकरण #शिक्षाक्षेत्र #क्रान्तिकारीनेतृत्व #नेतृत्वपरिवर्तन #शैक्षिकसुधार #कमरेडसमिति KIIT NEPALI STUDENT DEATH KIIT UNIVERSITY NEPAL INDIA RELATION Free Educational Consultancies' Organization Nepal News24television AWSAR PROGRAM DESTINATION USA AVILA UNIVERSITY ARIZONA #GraceInternationalGroup #19thAnniversary #ECAN #NepalEducation #DipendraSinghAiree #RamchandraPoudel #SugarikaKC #EducationAbroad #StudentSuccess #JupiterMedia

सुस्तामा राष्ट्रपतिबाट गरियो देशकै लामों झोलूँगेपुल संचालनको औपचारिक शुभारम्भ

  •  
  • २०८१ आश्विन ११, शुक्रबार ०८:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    परासी,१० असोज । 

    Screenshot

    राष्ट्रपति रामचन्द्र पौडेलले पश्चिम नवलपरासीस्थित नारायणी नदिमा निर्माण गरिएको नेपालकैसबैभन्दा लामो सुस्ता झोलुङ्गे पुलको औपचारिक शुभारम्भ गरेका छन । 

    २०७२ सालमा निर्माण सुरु गरीएको पुल क़रीब २१ करोड़ लागतमा ९ वर्षमा निर्माण सम्पन्न भएको हो । पुलको लम्बाई १५७१ मिटर लामो रहेको छ । एतिहाँसीक पुल निर्माणमा लामों समय संगलग्न रहेका  नेपाल सरकार सस्पेंशन ब्रिज शाखाका इंजीनियर गोपाल बहादुर थापालाई रास्ट्रपतिद्वारा  प्रमाणपत्र सहित सम्मानित भरेका छन ।

    हाल सम्म सोलर बत्तीमा उजियालोंले गुज़ारा गरीरहेको सुस्तामा आजै राष्ट्रीय ग्रिडप्रसारण लाइनको बिजूली समेत उद्घाटन समेत राष्ट्रपति पौड़ेलद्वारा भएको छ जसको लागत  १ करोड़ ३१ लाख रहेको छ ।

    एक देशको छूट्टै टापूको रूपमा भारतको भरपरी कस्ट र संघर्षमयजीवन बिताईरहेका सुस्ताबासी यो पुलका कारण सिंगों देशसंग जोड़ीन पाएर नया युगको अनुभूति गर्न पाएकोमा ख़ुशी व्यक्त गरेका छन । 

    उर्जा मन्त्री दीपक खड्काद्वारा सुस्ता बस्तीलाई एक बर्ष सम्म निःशुल्क विद्युत  उपभोग गर्न दिईने घोषणा समेत भएको छ । सुस्ताबासीले नेपाली भूमिको रक्ष्यार्थ देखाएको राष्ट्रभक्त र साहसको ३ करोड़ नेपालीले प्रशंसा गरीरहैको जीकिर गर्दै आज एतोहासिक दिनमा सम्पूर्ण सुस्ताबासीलाई बधाई ज्ञापन गरेका छन । 

    कार्यक्रममा कार्यवाहक प्रधानमंत्री प्रकाशमान शिह, जलश्स्रोत तथा ऊर्जामंत्री दीपक खड़का, लुम्बिनी प्रदेश मुख्य मन्त्री, पूर्व मन्त्री देवेन्द्रराज कंडेल, प्रदेश सभासद बैजानाथ जयसवाल, ऊर्जा मंत्रालयका सचिव, जिल्लाका पालिका प्रमुखहरु प्रमुखहरु नवलपरासीका मुख्य प्रशासन अधिकारी सुरक्षा संयंत्र, सुस्ताबासी जनताहरुको एतिहासिक उपस्थित रहेको थियो । 

    Post Views: 167

    प्रकाशित मिति: २०८१ आश्विन ११, शुक्रबार ०८:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”
    नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष
    कंगारु एजुकेशन फाउण्डेशनको २० औं ‘कंगारु डे’ भव्यताका साथ सम्पन्न
    ताजा अपडेट
    • १. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    • २. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • ३. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ४. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ५. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    चर्चित
    • १. सुनवल नगरपालिका मेयर र शिक्षाका हाकिम बिचको अधिकारक्षेत्र बिवाद उत्कर्षमा

    • २. नवलपरासीका अव्यवस्थित-भुमिहीन सुकुम्बासीद्वारा आन्दोलनको उदघोष

    • ३. बर्दघाटको विकासका लागि साझा सङ्कल्पमा अघि बढ़ौ ” सांसद बिक्रम खनाल

    • ४. विश्व रेडक्रस दिवस: नवलपरासी रेडक्रसद्वारा पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल-भेट

    • ५. नवलपरासी बन्यो प्रदेशकै पहिलो “खोप सुनिश्चितता तथा दिगोपना जिल्ला”

    हाम्रो बारेमा

    बिश्वबंधुत्त्व र मानवतालाई सर्वोपरि ठानी स्वदेश तथा विदेशमा कर्मशील रही उन्नत र प्रगतिशीलमार्गको जीवन-यात्रामा समर्पित सम्पूर्ण नेपालीलाई स्वतन्त्र, सत्य र निष्पक्ष समाचार  छिटो र अबिछिन्नरूपमा पहुँच पुर्याउन्ने हाम्रो प्रयास…

    सूचना विभाग दर्ता नं : ३९५७-०७९/८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : Ramgram-3, Parasi, Nawalparasi

    Branch Office: Sunwal-1 Pioneer

    Phone : 9857045019

     

    हाम्रो टीम

    अध्यक्षः  साबित्री पौडेल

    सम्पादक:  नारायण सुबेदी

    सह सम्पादक: पुजा लम्साल

     

    संवाद्दताः दुर्गा न्यौपाने, भिमदेव भट्टराई

    सामाजिक संजाल

    © 2024 24NewsFire . All Rights Reserved.