काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन्। शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै...
पश्चिम नवलपरासी ।खुल्ला सीमानाको फाइदा उठाउदै अबैध रुपमा नेपाल भित्र्याउँदै गरेका चार लाख मूल्य बराबरका अबैध चौयापा (भैसी/पाडा) सहीत दुई व्यक्तिलाई नवलपरासी प्रहरीले नियन्त्रण...
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन् । विहीबार बसेको प्रदेशसभाको चोथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गरेका...
काठमाडौं । तिब्बतको दक्षिणपश्चिमी क्षेत्रको निङ्ची शहरमा ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ...
काठमाडौंँ । फिल्म ‘भगवत् गीता’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । अभिनेत्री झरना थापाको निर्देशन रहने फिल्मका लागि अभिनेता कार्की र थापाबीच बुधबार...
काठमाण्डौ। सरकारले उखुको मूल्य तोकेको छ । आज बुधवार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले उखुको मूल्य तोकेको हो । उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ४०...
पश्चिम नवलपरासी । महेशपुर सिमा नाका नजिक निर्माण भइरहेको व्यापारीक सडकमा निर्माण कम्पनीले कमसल निर्माण सामाग्रीको प्रयोग गरेको पाईएको छ । पश्चिम नवलपरासीको महेशपुर–परासी–सुनवल...
ब्वाँसाहरूको हालीमुहाली भएपछिसज्जन ठगिन्छन् नै दुष्ट दमाली भएपछिदेशले काँचुली फेर्न सक्दैन कहिल्यैपरिवर्तनका अगुवाहरू नै जाली भएपछि
शकुनिहरू पनि सल्लाहकार हुन सक्छन्भीष्म, द्रोण र कृपको रखवाली...