८ अशोज २०८३, बिहिबार
- Advertisement -

AUTHOR NAME

24NewsFire

1620 POSTS
0 COMMENTS

सुनवलमा भोलि देखी हुने बिग बुद्ध कप फुटबल प्रतियोगिताको तयारी पुरा

सुनवल। पश्चिम नवलपरासीको सुनवल नगरपालिकाको वडा न. ६ विशासयको खेलमैदानमा सोमवार देखी सञ्चालन हुने प्रथम बिग बुद्ध कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिताको सम्पुर्ण...

संरचनाहरु भत्काउने,अवरोध गर्ने जस्ता कार्यहरु प्रति जनजाति महासंघको ध्यानाकर्षण

नवलपरासी । नवलपुरमा आदिवासी जनजाति संगठनहरुले निर्माण गरेका संरचनाहरु भत्काउने, अवरोध गर्ने जस्ता कार्यहरु प्रहरी र प्रशासनबाट भएको र गर्न लगाईएको भन्दै नेपाल आदिवासी...

नयाँ वर्षका रुपमा तामाङ समुदायले आज सोनाम ल्होछार मनाउदै

काठमाडौँ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। ल्होछार अर्थात् ‘ल्हो’...

२ लाख ७२ हजार मूल्य वरावरका भन्सार छलीका अवैध कपडा वरामद

पश्चिम नवलपरासी ।भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा पश्चिम नवलपरासीको पाल्हीनन्दन ५ गेर्माबाट २ लाख ७२ हजार मूल्य वरावरको अवैध कपडा प्रहरीले वरामद...

दोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्ग शिल्डमा देवकोटा प्रथम,जगन्नाथ र धान्याञ्चल क्रमश द्धितिय र तृतीय

पश्चिम नवलपरासी । गत माघ ४ गते देखी पश्चिम नवलपरासीको सुनवलमा सञ्चालीत दोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्ग शिल्ड-२०७९ खेलकुद प्रतियोगितामा ८ स्वर्ण, ५ रजत...

प्रतिनिधि सभाको उपसभामुखमा रास्वपाकी इन्दिरा राना मगर निर्बाचित

काठमाडौं।प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ ।प्रतिनिधिसभामा आज भएको मत विभाजनमा राना १ सय ६६ मतसहित विजयी हुनुभएको हो ।...

नवलपरासीमा तीर्थयात्री बोकेको बस पल्टिदा ४५ घाइते

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा तीर्थयात्री बोकेको बस अनियन्त्रित भई पल्टिँदा ४५ जना यात्रु घाइते भएका छन्। घाइतेहरुको पृथ्वी चन्द्र अस्पतालमा उपचार भइरहेको छ।...

प्रतापपुर गाऊँपालिकाको सार्बजनिक सुनवाइ : देखियो सेवाप्रवाह सन्तोसजनक

खुरसेद हजाम। पश्चिम् नवलपरासीको प्रतापपुर गाउँपालिकाले सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरेको छ । पालिकाले दिरहेका सेवा सुबिधा बढी पारदर्शी र प्रवाभकारी बनाउने उदेश्यले कार्यक्रम...

टेलरिङ्ग व्यवसायीको अधिवेशन परासीमा सम्पन्न:राज्यबाट उपेक्षीत भएको व्यवसायीको गुनासो

नवलपरासी/ परासी मानवजातीको लाज छोप्ने वस्त्र निर्माणमा सर्मपीत टेललिङ्ग व्यवसायीहरुको उत्थान प्रति सरकार पूर्णंं जिम्मेवार नदेखिएको आरोप लागेको छ । नवलपरासी टेलरिङ्ग व्यवसायी संघको...

नवलपरासीमा निशुल्क कानूनी सहायता कार्यक्रम पुनः सुरु, सेवा लिन आह्वान

पश्चिम नवलपरासी । जिल्ला कानूनी सहायता समितिले पश्चिम नवलपरासीमा पुनः निशुल्क कानूनी सहायता कार्यक्रम सुचारु गरेको छ । वन्द भएको करिव १० वर्ष पछि...

Latest news

- Advertisement -