८ अशोज २०८३, बिहिबार
- Advertisement -

AUTHOR NAME

24NewsFire

1620 POSTS
0 COMMENTS

कविता -चिलाउनेको नझुक्ने रुख

भीरमा उम्रेकोमलबिना हुर्केको चिलाउनेको रुखसर्लक्क बढेकोनिक्कै अग्लोअनि सोझोथोरै हाँगाबिँगाकाउसो सहितको बोक्रानकोट्याउँदा सामान्य देखिने,आडेस लागे पनि केही नहुने,मजाले आड दिने,धुरी खाँबो बन्ने,मुड्का उस्तै गज्जब हुने,दारपातको...

आज देखि देवकाेटा मावि सुनवलमा राष्ट्रपती रनिङ शिल्ड सुरु

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवल स्थित महाकवि देवकोट नमुना माविमा खाना महोत्सव एवम विविध सांस्कृतिक कार्यक्रम सहित आज देखिदोश्रो नगर स्तरिय राष्ट्रपती रनिङ्ग...

कराँते प्रतियोगितामा प्रथम हुने खेलाडी तथा टिम प्रशिक्षकहरुलाई सुनवलमा सम्मान गरियो

पश्चिम नवलपरासी । गौतमबुद्ध खुल्ला कराँते प्रतियोगिता २०२३ मा प्रथम स्थान हासिल गर्न सफल पश्चिम नवलपरासीका खेलाडी तथा टिम प्रशिक्षकहरुलाई सम्मान गरिएको छ ।...

भन्सार छलेर ल्याइएका चार लाख मूल्य बराबरका सामान बरामद

पश्चिम नवलपरासी।भन्सार छलि गरी ल्याइएको चार लाख मूल्य बराबरका सामान नवलपरासी प्रहरीले नियन्त्रणमा लिइ भन्सार कार्यालयलाई बुझाएको छ । मंगलबार जिल्लाका विभिन्न स्थाहरूबाट अवैध...

एकिकृत विकास योजनाले मात्र दीर्घकालिन प्रतिफल- सांसद चौधरी

पश्चिम नवलपरासी । स्थानीय तहले सहकार्य गरेर एकीकृत विकास योजना निमाणर् गरेर मात्र विकास निमाणर्को कामलाई अगाडी बढाउनुपर्नेमा पश्चिम नवलपरासीका सरोकारवालाहरुले जोड दिएका छन्...

उद्योगपक्षलाई नियमन गर्न नसक्दा स्थानीय सरकारप्रति नगरवासीको आक्रोश

पश्चिम नवलपरासी । वर्षेनी लुम्विनी चिनी मिलको प्रदुषणसंगै उद्योग र सम्बन्धित नियामक निकायबाट प्रदुषण नियन्त्रणका लागि आस्वासन मात्र पाईरहेका पश्चिम नवलपरासी सुनवलका स्थानीय उद्योगपक्षलाई...

लघु वित्तीय संस्थाको ज्याद्धती विरुद्ध परासीमा विरोध प्रदर्शन

पश्चिम नवलपरासी । लघुबित्ति संस्थाले चर्को ब्याज असुली र फर्जी तमसुक बनाएर ऋणीलाई पीडित बनाएको भन्दै पश्चिम नवलपरासीमा लघुबित्तीय संस्था सर्घष समितिले विरोध प्रदर्शन...

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए सपथ

काठमाण्डौ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज मङ्गलवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल...

नवलपरासीका सांसद धुव्रबहादुर प्रधान कानूनमन्त्री वन्ने

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद धुव्रबहादुर प्रधान कानून मन्त्री बन्ने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट...

भुमहीमा बस र कार दुर्घटना, कार चालकको मृत्यु, पाँच घाइते

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको भुमही-परासी भित्री सडकखण्ड अन्र्तगत सुनवल १२ भुमही नजिकै बस र कार दुर्घटना हुदा कारमा सवार एक जनाको ज्यान गएको...

Latest news

- Advertisement -