१० अशोज २०८३, शनिबार
- Advertisement -

AUTHOR NAME

24NewsFire

1622 POSTS
0 COMMENTS

घट्यो डिजेल र मट्टितेलको मूल्य

  कार्तिक १६ । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहिबार राति १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको...

सरकारी अस्पतालमा विद्युत् महसुलमा २० प्रतिशतछुट

१५ कार्तिक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय...

बुटवल—नारायणगढ सडक ठेकेदारको क्याम्प घेराऊ, निर्माण सामग्रीको भुक्तानी नपाएका ब्यावसायी आक्रोशित

भूमही / नर्किय-यात्राका कारण चर्चित बनेको बुटवल—नारायणगढ–सडक खण्ड विस्तार आयोजनालाई निर्माण सामग्री उपलब्ध गराएका भूमहीका व्यवसायीले लामो समयदेखि भुक्तानी नपाएकोमा आक्रोशित भई ठेकेदारको...

ठेकेदार कंपनी चाइनास्टेट ईन्जिीनीयरिगं कंस्ट्रक्शन कार्पोरेसनको घाटगद्दीबाट नदिजन्य पदार्थको अवैध निकाशी

सुनवल / कात्तिक -१४वहुचर्चित निर्माणधिन सडक वुटवल नारायणघाट सडकको ठेकेदार कम्पनी चाइनास्टेट ईन्जिीनीयरिगं कन्सटक्सन कार्पोरेसन लि.को तुरिया स्थित नदिजन्य पदार्थको घाटगद्दी बाट अवैध रूपमां...

इजरायलद्वारा युएनआरडब्लुए प्रतिबन्धित कानून पारित

  १३ कार्तिक ।इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) लाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानून पारित गरेको सिएनएनले जनाएको...

ठूलो डाँकु बन्न मनै लागेन

ठूलो डाँकु बन्न मनै लागेनत्यसैले कसैको पछि लागिएनत्यसैले कसैको झुठको साक्षी बनिएनत्यसैले गलतलाई सही भन्न सकिएनत्यसैले अन्यायको विरोध नगर्न सकिएनकिनकि अपराधी बन्ने ईच्छा प्याटै...

देउरालीको प्रसाद खाएका २५ जना बिरामी

१३ कार्तिक । अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाँदा २५ जना बिरामी भएका छन् । सन्धिखर्क नगरपालिका वार्ड नं १ तारामार्ग निवासी दीपक केसीको घरमा...

भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३७ मिनेटमा

कात्तिक १३ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक १८ गते आइतवार बिहान ११ बजेर ३७ मिनेटमा रहेको जनाएको...

सेन्टर फर अटिजमद्वारा आयोजित तिहार मेला सम्पन्न

काठमांडु/ सेन्टर फर अटिजमले तिहार मेला सम्पन्न गरेको छ । सेन्टरद्वारा आफ्नै कार्यालय परिशरमा आयोजना गरिएको तिहार मेलामा विधार्थी अभिभावक लगाएतको उल्लेखनिय उपस्थिती रहेको...

धनतेरसलाई चाँदीको सिक्का बिक्री सुरु

कात्तिक १२ । धनतेरसलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले चाँदीको सिक्का बिक्री सुरु गरेको छ । बैंकले काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखाबाट लक्ष्मी, गणेश, गजलक्ष्मी...

Latest news

- Advertisement -