प्रथम बर्दघाट एक्सपोमा आज उन्नत बोकाहरु प्रदर्शनीको धमाका भएको छ एक्सपोमा २ प्रजातिका बोका राखिएपछि पशु कृषक हरू बीच बोकाको धमाका मच्cचीएको हो ।
नेपाल...
माघ-१०/नवलपरासी
उद्योग व्यापार संघ बर्दघाटद्धारा आगामी माघ आगामी माघ १३ देखि सञ्चालन गर्न लागेको ‘प्रथम बर्दघाट एक्सपो २०८२’ को सन्र्दभमा नगरभित्रका किसानका राय संकलन गरिएको...
पश्चिम नवलपरासीमा रहेको सयपत्री सामुदायिक वन उपभोक्ता समूह को आठौं वार्षिक साधारण सभा। संस्थाका अध्यक्ष अध्यक्षता तथा डिजन वन कार्यालय नवलप्रासीका सिनियर डिभिजन वन...
कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी (KOICA) र कृषि विकास बैंक लिमिटेड (ADBL) ले “कोरिया फर्किएका श्रमिकहरूको लागि वित्तीय पहुँच अभिवृद्धि कार्यक्रम” सञ्चालन गर्न औपचारिक सहमति...
सुनवल / सुनवल नगरपालिका भित्रका ४७८ घरधुरीलाई ३ तह सुधारिएको चुल्हो वितरण गरिएको छ ।
सुनवल नगरपालिकाको समन्वयमा बैकल्पिक उर्जा प्रबर्दन कार्यक्रम अन्र्तगत सुनवल नगर...
हालैको बेमौसमी वर्षाले गुल्मीमा पाँच करोड रुपैयाँबराबरको धानबाली नष्ट भएको छ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार जिल्लामा यस वर्ष सात हजार ९८८...
काठमाडौं, काठमाडौंस्थित थाइल्याण्ड दूतावासले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै ‘जर्नी टु थाइल्याण्ड एण्ड टप थाइ ब्रान्ड्स २०२५’ नामक भव्य आगामी कार्यक्रमको आधिकारिक घोषणा गरेको...
बर्दघाट
देशमा लोकतन्त्र र गणतन्त्र स्थापना पछी जनतालाई घर-आगनमैं सिहदरबारको सेवा दिन जन्माईएका पालिका प्रमुखहरूको कार्यशैली र जनउत्तरदायित्व विहीन देखिददा नागरिकहरु निराश हुदै गएको पाईएको...
बागलुङ । बागलुङ को काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई पोषणभत्ता वितरण गरेको छ । गाउँपालिकाले ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रमअन्तर्गत १७८ हलगोरु...