३० भदौ २०८३, मङ्लबार

उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

मध्यविन्दु । नवलपरासीको देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय स्वास्थ्य उपचारको गन्तव्य बनेको छ । प्राकृतिक चिकित्सा, योग, आयुर्वेद तथा स्वस्थ जीवनशैली...

मस्तिष्क पक्षाघातको औषधि निःशुल्क उपलब्ध हुने

काठमाडौं । नेपालमा पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्करूपमा अस्पतालमा पठाउने प्रक्रिया सुरु भएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा...

तनहुँमा विषालु च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

तनहुँ । विषालु च्याउ खाँदा बिरामी भएका तनहुँका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार म्याग्दे गाउँपालिका–६ निवासी चार वर्षीय सुमित पुलामीको...

भरतपुर अस्पतालमा मुटु बिरामीका लागि क्याथल्याब सञ्चालनको तयारी

चितवन । भरतपुर अस्पतालमा मुटुका बिरामीको उपचारका लागि क्याथल्याब सञ्चालनको तयारी गरिएको छ । आगामी चैतभित्रमा काम सम्पन्न हुनेगरी उपकरण जडान भइरहेको छ ।...

१४ लाख किशोरीले लगाए क्यान्सरविरुद्धको एचपीभी खोप

काठमाण्डौ । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानमा झन्डै ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य...

काठमाडौंमा भोलि वार्षिक रक्तदान कार्यक्रम २०८१ आयोजना हुँदै

काठमाडौं, फागुन ८ – वार्षिक रक्तदान कार्यक्रम २०८१ भोलि, फागुन ९ गते, काठमाडौंको हट्टीसारस्थित नेपाल हाउस रेस्टुरेन्ट मा आयोजना हुँदैछ। यो कार्यक्रम हब इन्टरनेसनल...

खैरहनीका साढे चार सय विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा

भरतपुर । चितवनको खैरहनीका साढे चार सय जना विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । नगरपालिकाले ‘विपन्न नागरिक स्वास्थ्य बिमा कार्यक्रम’अन्तर्गत ४५८ विपन्न...

आन्दोलनरत आवासीय चिकित्सकका माग सुनुवाइ गर्न सरकार सकारात्मक

काठमाडौं । आन्दोलनरत आवासीय चिकित्सकका माग सुनुवाइ गर्न सरकार सकारात्मक देखिएको छ । बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित शिक्षामन्त्री विद्या भट्टराई, स्वास्थ्य तथा...

तीन कम्पनीका गुणस्तरहीन औषधि बिक्रीमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले तीन उद्योगका औषधि बिक्रीमा रोक लगाएको छ । न्यून गुणस्तरको देखिएपछि विभागले तीनवटा नेपाली उद्योगले उत्पादन गरेका विभिन्न ब्याचका...

सुरु भयो एचपीभी खोप अभियान , देशभरका १७ लाख किशोरीहरुलाई खोप दिइँदै

चितवन । विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान आज देखी सुरु भएको छ । प्रधानमन्त्री केपी...

ताजा समाचार