१० अशोज २०८३, शनिबार
- Advertisement -

AUTHOR NAME

24NewsFire

1622 POSTS
0 COMMENTS

चालु आवमा ५.१ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

असोज १६ । चालु आर्थिक वर्ष २०८१/०८२ (सन् २०२५) का लागि नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने विश्व बैंकले अनुमान गरेको छ । सरकारले...

टी-२० सिरिजः नेपाल क्यानाडासँग ४ विकेटले पराजित

असोज १६ । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली घरेलु टोली क्यानडासँग पराजित भएको छ। मंगलबार राति भएको...

सहकारी ठगी प्रकरणमा ढोरपाटनका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा

असोज १६ । इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गर्ने देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। मंगलबार जिल्ला अदालत बाग्लुङले पुर्पक्षका...

काठमाडौंबाट नारायणगढ आउने बस उज्यालोमा मात्रै हिँड्न पाउने

असोज १६ । अब काठमाडौंबाट नारायणघाट जाने बस उज्यालोमा मात्रै हिँड्न पाउने भएका छन्। मंगलबार यातायात व्यवस्था विभागमा यातायात व्यवसायी र विभागबीच भएको छलफलमा...

ज्यामिरे सामुदायिक वन सुनवलको बार्षिक साधारणसभा,बिकासमा डोजर प्रयोग गर्दा संवेदनशील बनौ :नेता कण्डेल

सुनवल/ असोज१५- सुनवल स्थित ज्यामिरे सामुदायिक वन उपभोक्ता समुहको १५औं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन आज सम्पन्न भएको छ। ज्यामिरे सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष टिचन गुरुङको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रियसदस्य एवं पुर्व मन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा १५ औं साधारणसभा तथा तेस्रोअधिवेशन सम्पन्न भएको हो।प्रमुख अतिथि कण्डेलले वन जंगल र बिकास प्रक्रियामामा डोजरलाई मात्र प्राथमिकता दिईने बिकासे गतिविधिले गर्दा समेत हाल देशमा प्रकृतिक विपत्ति आऊनूमा सहयोगी बनेको बताए । वन क्षेत्र तथा नदि खोलाको अतिक्रमणले गर्दा धेरै धनजनको क्षती भएको बताउदै वन तथा खोला तटिय...

नवलपरासी-बर्दघाटमा देशकै दोस्रो ट्रमा सेन्टरको शिलान्यास

नवलपरासी/ असोज १३ नवलपरासीको बर्दघाटमा देशकै दोस्रो ट्रमा सेन्टरको शिलान्यास गरिएको छ । बर्दघाट नगरपालिकामा ९ करोड १ लाख ५३ हजार ७ सय ६४ रुपैयाँ...

झ्याप्लेखोला पहिरोमा परेकामध्ये अहिलेसम्म ३५ शव फेला

असोज १३। धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्लेखोलामा गएको पहिरोमा परेकामध्ये ३५ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको...

आजदेखि सुकिला नोट साट्न पाइने

असोज १३ । दशैँलगायत चाडपर्वलाई लक्षित गरी बैंकहरूले आजदेखि सुकिला नोट सटही गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आजदेखि साना दरका सुकिला...

टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित

असोज १३ । टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको छ। नेपाल क्यानडासँग १४ रनले पराजित भएको हो। क्यानडाको किङ्ग सिटीमा शनिबार...

आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न आग्रह

असोज १३ । सरकारले आइतबारदेखि तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार बसेको विपद्सम्बन्धी...

Latest news

- Advertisement -