३ कार्तिक २०८३, सोमवार

ग्लोबल स्टडी पार्टनर्सको नेपाल अफिस समुद्घाटन

काठमाडौँको डिल्लीबजारमा ग्लोबल स्टडी पार्टनर्सको अफिस समुद्घाटन भएको छ। अष्ट्रेलियाली राजदुत महामहिम फेलिसिटी भोल्कले रिवन काटी उक्त कार्यालयको उद्घाटन गर्नु भएको हो। अफिस समुद्घाटन कार्यक्रममा...

हालसम्मका सबै काण्डको छानबिन भए औलामा गन्न सकीने नेता मात्र चोंखो रहने : रास्वपा नेता रबी लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने हालसम्मका सबै काण्डको छानबिन भए औलामा गन्न सकीने नेता मात्र चोंखो रहने बताएका छन। उनले आज नवलपरासी पश्चिमको...

आजभोलि माडसापहरुलाई डर लाग्न थालेछ

आजभोलि माडसापहरुलाई डर लाग्न थालेछआजभोलि विद्यार्थीसंग मलाई डर लाग्न थालेछ ! म साथी, अभिभावक र सहजकर्ता हुँ भन्थे ।तिनका अभिभावकलाई अन्नदाता र देवता ठान्थे !कसैले...

माहुरी

माहुरीको बखान सबैको मुखमामाहुरीको मह सबैको मुखमाचाकै चोरेर चटक्कै चप्काईमाहुरीको कमाई पराइकै मुखमा । त्यसैले त माहुरीको गाथा गाउँदा रहेछन्खाने, लुट्ने, चोर्ने सबैले गाथा गाउँदा...

गाउँपालिका महासंघको सरकारलाइ अनुरोध, संघीय शिक्षा ऐन परिमार्जन पश्चात मात्र पास गर्नु पर्ने ।

२१ साउन, काठमाडाै। गाउँपालिका राष्ट्रिय महासंघले संघीय शिक्षा ऐन विधेयक परिमार्जन पछिमात्र पास गर्न सांसदहरुसँग अनुराेध गरेको छ । विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण...

भलवारी जेसिजमा सेयर व्यापार वारे अनुशिक्षण

श्रावण २०, शनिबार । रूपन्देही भलवारी जेसीज, रूपन्देहीले स्टक मार्केट (शेयर बजार) सम्बन्धी एक दिने अनुशिक्षण आज (शनिबार) अायाेजना गरेको छ । अर्थशास्त्री...

गौतम बुद्ध बन भन्छन्

मलाई गौतम बुद्ध बन्न भन्छन्काम गर तर फलको आश नराख भन्छन्ममा गौतम बुद्धको केही अंश नै छैनत्यसैले म मान्दिन तर बुद्ध बन्न भन्छन । मैले...

दुई पांङ्ग्रे सवारीको लाइसेन्स सेवा पहिलो पटक सदरमुकाम परासीबाटै

नवलपरासीबासी अब २ पांग्रे सवारी चालक अनुमति पत्र प्राप्तिका निम्ति बुटवल धाउनु पर्ने वाध्यताको अन्त्य भई आजबाट सदरमुकाम परासीबाट सेवा प्राप्त...

धर्म र धर्म शिक्षा के हो…?

भाेज प्रसाद चापागाइ, नवलपरासी धर्म जिवित सम्पत्ति नाशक र भौतिक सम्पत्ति पुजक शिक्षा हो । भौतिक सम्पत्ति सहित जिवित सम्पत्ति मानव रक्षक र भौतिक...

नेपालको अभ्यास जिवित सम्पत्ति चिन्तन शुन्यको अबस्था उन्मुख

भाेज प्र. चापागाइ, नवलपरासी बैक वित्तियसंस्था तथा सहकारीमा प्राप्त निक्षेप वा बचत दायित्व र बचतकर्ता साहु महाजन र लगानी वा वाहिरीएको ऋण सम्पत्ति र ऋणी...

ताजा समाचार