११ अशोज २०८३, आइतवार
- Advertisement -

AUTHOR NAME

24NewsFire

1622 POSTS
0 COMMENTS

नारी

नारी तिम्रो रुप अनेकतिम्रो स्वरुप अनेकतिम्रो धर्म अनेकअनि कर्म आनेक।। चुलो तिम्रो चौको तिम्रोखेत तिम्रो वारि तिम्रोढिकि तिम्रो जातो तिम्रोबन तिम्रो पाखा तिम्रो।। घरकी तिमि भान्सेलुगा...

चौधरी फाउण्डेसनको सहयोगमा सुस्तामा सुविधासम्पन्न “बर्थिङ सेन्टर” सञ्चालनमा

नवलपरासी । चौधरी फाउण्डेसनको सहयोगमा पश्चिम नवलपरासीको पकलीहवा स्थित स्वास्थ्य केन्द्रमा सुविधा सहितको बर्थिङ सेन्टर सञ्चालनमा आउने भएको छ । बुधबार फाउण्डेसन र सुस्ता...

सुनवल जेसिस २०२३ द्वारा होलि मिलन कार्यक्रम

न्यूज फायर,सुनवल । सुनवल जेसीस बर्ष २०२३ ले सुनवल १ सोमनाथमा अवस्थित आफ्नै भवनमा होलि मिलन कार्यक्रम सम्पन्न गरेको छ । जेसीस बर्ष...

कविता – तिमी महान् हौ !

संस्कारी छौ ।सबै पर्व मनाउछौ ।श्रीमतीलाई धुरन्धर माया गर्छौ ।ससुरालीकालाई भगावनकै दर्जा दिन्छौ ।उहाँहरुलाई त श्रीमतीका जन्म अनि कर्मदाता मानी पुज्छौ ।त्यसैले तिमी महान्...

१३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सुनवललाई

नवलपरासी । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुनवल नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ । जिल्ला खेलकूद विकास समिति पश्चिम नवलपरासीको आयोजनामा पाल्हीनन्दन...

सुरु भयो जिसस पश्चिम नवलपरासीको प्रशासनिक भवन निर्माण कार्य

नवलपरासी । जिल्ला समन्वय समिति पश्चिम नवलपरासीको आफ्नै प्रशासनिक भवन निर्माण हुने भएको छ । रामग्राम ४ स्थित आफ्नै जग्गामा निर्र्माण हुने प्रशासनिक...

प्रहरीले भेट्टायो १० लाख ६२ हजार मुल्य वरावरका मोवाईल फोन

न्यूज फायर,सुनवल । पश्चिम नवलपरासी प्रहरीले १० लाख ६२ हजार मुल्य वरावरको मोवाईल फोन फेला पारेको छ । अवैध रुपमा भन्सार छलेर नेपाल तर्फ...

सुनवल सामुदायीक सिकाई केन्द्रको नवौ वार्षिक साधारण सभा

न्यूज फायर,सुनवल । सुनवल सामुदायिक सिकाइ केन्द्र नवलपरासीको ९ औ बार्षिक साधरणसभा सोमनाथ १ सिकाइ केन्द्रको सभाहलमा सम्पन्न भएको छ । सामुदायिक सिकाइ...

नारायणगढ-मुग्लिन सडक खण्ड आजदेखि दिउँसोमा बन्द नहुने

काठमाडौँ । नारायणगढ-मुग्लिन सडक खण्ड आजदेखि दिउँसोको समयमा बन्द नहुने भएको छ । सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नका लागि दिउँसोमा दैनिक...

सुनवल युनाईटेडद्वारा अन्तर सदनात्मक फुटबल प्रतियोगिता

न्यूज फायर, सुनवल।सुनवल युनाईटेड इङ्गलिस बोर्डिङ्ग सेकेन्डरी स्कुल सुनवल ४ नवलपरासीको आयोजनामा आज अन्तर सदनात्मक फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगीतामा पाइथागोरस...

Latest news

- Advertisement -