सुनवल / नवलपरासी
सुनवल नगरपालिकाले जवाफदेहीता र पार्दशितामा जाेड दिदै कार्यपालिकाले गरेका निर्णयहरु वेवसाईट मार्फत सार्वजनिक गर्ने भएकाे छ ।
नगरपालिकाले अाजै देखि...
विचार अनुभवः भोजराज पाण्डेय
नेपाली समाजमा मानवको मुल्य निर्जीव बस्तु वा सामानको तुलनामा नगन्य बनेको देखिंच्छ । आफ्नो तथा परिवारको जीबिकोपार्जनको लागि बैदेशिक रोजगारीको कारण...
जसलाई पुज्यो उसैलाई डस्योजसले पुज्यो उही नै फस्योदूध खुवाएर भगवान मान्दाउसैको साखा सन्तानै मास्यो
कठङ्गृएको जाडोमा न्यानो बनायोथाङ्गनाले नै बेरेरै पनि न्यानो बनायोयतिविघ्न मानवता देखाए...
सुनवल । उद्योग वाणिज्य संघ सुनवलको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसन कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षता तथा लुम्विनी...
काठमाडाै साउन ३२ । असोसिएसन अफ अष्ट्रेलियन एजुकेशन रिप्रेजेन्टेटिभ्स इन नेपाल’ (एरी नेपाल) को ५ औं वार्षिक साधारण सभा र सम्मेलन काठमाडौंको म्यारिअट होटलमा...
काठमाडौँको डिल्लीबजारमा ग्लोबल स्टडी पार्टनर्सको अफिस समुद्घाटन भएको छ। अष्ट्रेलियाली राजदुत महामहिम फेलिसिटी भोल्कले रिवन काटी उक्त कार्यालयको उद्घाटन गर्नु भएको हो।
अफिस समुद्घाटन कार्यक्रममा...
सुनवल । पश्चिम नवलपरासीको सुनवल स्थित सयपत्री साकोसका ब्यवस्थापक टिकाराम तिमल्सेना प्रदेशकै उत्कृष्ठ साकोस ब्यवस्थापक बन्न सफल भएका छन् । नेपाल बचत तथा ऋण...