काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प पीडित नागरिकलाइ प्रदान भइरहेकाे राहत सामाग्री सही तथ्यांक काे अाधारमा सम्मान पुर्वक वास्तविक पीडित सम्म ...
नवलपरासी, कात्तिक, १५गाउँपालिकाका तिन नेताहरु जनता प्रगतिशिल पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।प्रतापपुर गाउँपालिकाकी निवर्तमान का.वा.अध्यक्ष समेत रहेकी अन्जु चौधरी लगायत...
नवलपरासी, कात्तिक, १५प्रतापपुर गाउँपालिकाका तिन नेताहरु जनता प्रगतिशिल पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रतापपुर गाउँपालिकाकी निवर्तमान का.वा.अध्यक्ष समेत रहेकी अन्जु चौधरी...
सुनवल । साहित्य परिषद्, नवलपरासीको ६६ औँ मासिक घुम्ती साहित्यिक शृङ्खला सुनवल १३ स्थित मोतीलाल बहुमुखी क्याम्पसको प्राङ्गणमा सम्पन्न भएको छ । परिषद्का अध्यक्ष...
आश्विन शुक्ल नवमीका दिन आज महानवमी पर्व आज देशभरका शक्तिपिठहस्मा नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ ।
पश्चिम नवलपरासीको पाल्हीनन्दन ४ मा रहेको शक्तिपिठ पाल्ही...
नवलपरासी ।असाेज २७देशको ठुलो औद्योगिक प्रतिष्ठानका रुपमा परिचित चौधरी फाउण्डेशनले नवलपरासी पश्चिममा निशुल्क कृतिम हात खुट्टा जडान गर्ने सेवाको लागि सिजी सवल केन्द्रको सुभारम्भ...
सुनवल÷असोज २७नवलपरासी पश्चिममा पहिलो पटक पेसागत ऐक्यवद्धता आधुनिक नापीमा प्रतिबद्धता भन्ने मुल नाराका साथ नापी प्राबिधिक समाज गठन भएको छ ।जिल्लाका ७ स्थानीय तह,...
नवलपरासी । असाेज २६
नेपाली काग्रेसका नेता एवं पूर्वगृहराज्य मन्त्री देवेन्द्रराज कण्डेल तथा भारत उत्तरप्रदेश राज्यका मुख्य मन्त्री योगी आदित्यनाथ विच भेटवार्ता भएको छ ।...
नवलपरासीको सरावलमा करिब १३ लाख बराबरको अवैध तयारी कपडा प्रहरीले बरामद गरेको छ ।
नेपाल भारत सीमावर्ती सरावल गाउँपालिका-७ बुलन्दपुरबाट कुर्ता-सरवाल, साडी, टप्सलगायत कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिमनवलपरासीका डीएसपी रेशम बोहोराले जानकारी दिएका छन् ।
बरामद गरिएको कपडा भन्सार कार्यालय महेशपुरमा राखीएको छ । चाडपर्व नाजिकिएसँगै बजारमा नयाँ लत्ताकपडाको माग बढेपछि तस्करेब्यापारीहरुले भन्सार छलेर भारतबाट समान भित्र्याउने क्रम तिभ्र रूपमा बढेको पाईएको छ ।
भन्सार कार्यालयमा एक सय रुपैयाँभन्दा बढीको सामानमा कर असुलको नीतिमा भंसारले कड़ाई ग़रेपछि पेशेवर ब्यापारीहरुले खुला सिमाबाट भन्सारछलेर सामान भित्रिरहेको पाईएको छ ।