१० अशोज २०८३, शनिबार
- Advertisement -

AUTHOR NAME

24NewsFire

1622 POSTS
0 COMMENTS

ऑडिसंकरा कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (ACET)द्वारा आगामी शैक्षिक वर्षको भर्ना र छात्रवृत्ति बारे प्रेस मिट

काठमाण्डू/ भाद्र-१० ऑडिसंकरा कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (ACET) ले इन्फरमेटिक्स कन्सल्टेन्सीमा आगामी शैक्षिक वर्षका लागि भर्ना र छात्रवृत्ति सम्बन्धी एक सफल प्रेस...

360-ग्लोबल एजुकेशन फेयर २०२४ काठमाडौंमा सम्पन्न

काठमाडौं/ भाद्र ९ नेपालमा बहु-प्रतीक्षित ३६० ग्लोबल एजुकेशन फेयर २०२४ गत शनिबार-अगस्ट १७ तारिखका दिन काठमाडौंको कमलपोखरीस्थित रेमवर्क बिल्डिङमा सम्पन्न भएको छ ।...

क्रिकेटर इन्दु बर्मा: प्रोफेशनल एजुकेशन कन्सल्टेन्सीको ब्रान्ड नया एम्बासडर

ललितपुर/भाद्र०९ (नेपाल–२५अगस्ट,०२४ ) प्रोफेशनल एजुकेशन कन्सल्टेन्सी (PEC) ले नेपालको महिलाको क्रिकेट टोलीको कप्तान,मिस इन्दु बार्मालाई गर्वका साथ नयाँ ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको घोषणा गरेको...

भदौ ८- १०,सुनवलमा हुने श्रीकृष्णजन्माष्ट्मी पुजन तथा सास्कृतिक मेलाको तयारी तिभ्र, वाचिका-सुरक्षा आचार्यद्वारा वाचन हुने ।

सुनवल / भाद्र ६ सुनवलमा यहि भदौ ८,९ र १० गते आयोजना गर्न लागिएको श्रीकृष्ण  जन्माष्ट्मी पुजन तथा सास्कृतिक मेलामा राष्ट्रीय/ अन्तरास्ट्रिय कथा वाचिका सुरक्षा आचार्यले कथा बाचन गर्ने भएकी छिन । Screenshot बिश्वकै अग्लो दामोदर स्वरुप कृष्ण मुर्ति अवस्थित सुनवल  ४ श्रीकृष्ण धाममा श्रीकृष्ण जन्माष्ट्मी पुजा तथा बिबिधधार्मिक मेलाको लागि सरोकारवालाका बीच भएको बृहत छलफलमा कथा बाचिका बारे जानकारी...

कांग्रेस लुम्बिनी महामन्त्री बिक्रम खनाललाई अनुशासन समितिको स्पष्टीकरण पत्र

परासी/ भदौ १ / । नेपाली कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनालसंग पार्टी केन्द्रीय अनुशासन समितिलेस्पष्टीकरण पेश गर्न पत्राचार गरेको छ । पुर्ब मन्त्री एवं पश्चिम नवलपरासी क्षेत्र नं २ कांग्रेसका तत्कालीन उम्मेदवार देबेन्द्रराज कंडेल (मुन्ना बाबु) लगायतलाई ग़एको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा हराउने अभियान चलाएको भन्दै केन्द्रीय समितिमा उजुरी परेको थियो । उक्त उजूरीका आधारमा अनुसशासन समितिले खनालसँग स्पष्टीकरण माग गरेको हो ।  नेपाली कांग्रेसका महासमिति सदस्य एवं समानुपातिक उम्मेदवार राधेश्याम पाठक सहित प्रतिनिधि सभाकासमानुपातिक उम्मेदवार अयोध्या प्रसाद यादव, महाधिवेशन प्रतिनिधि एवं प्रदेश सभा सदस्य २(१) का उम्मेदवारबैजनाथ कलवार, प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार लालबहादुर गुरुङ्ग, सरावल गाउँ कार्यसमितिकासभापति विनोदकुमार पाण्डेय, केन्द्रीय सदस्य एवं डलर अरबपति विनोद चौधरी र केन्द्रीय सदस्य एवं प्रतिनिधि सभानिर्वाचन क्षेत्र नं. २ का उम्मेदवार देवेन्द्रराज कँडेलले प्रदेश...

श्रीकृष्णजन्माष्टमीको पावन अवसरमा रामवापुरमा ३ दिने धार्मिक मेला हुने 

नारायण सुबेदी/ भाद्र-१ /परासी हेरेराम-हेरेराम,राम-राम हरे-हरे,हरे कृष्ण-हरे कृष्ण,कृष्ण-कृष्ण  हरे-हरे  ॐ हिन्दू मानवआस्था र परम्परामा निहित श्रीकृष्णजन्माष्टमीको पावन अवसरमा नवलपरासी/सुनवलमा ३ दिने धार्मिक मेला आयोजना हुने भएको छ। सुनवलमा जेष्ठ नागरिक शरक्षण अक्षयकोष स्थापनाको पवित्र लक्ष्य राखी सुनवल सत्मार्ग बहुआयामिक समाज रकृष्ण-धाम मन्दिर संचालक समितिको संयुक्त पहलमा ८१ भदौ ८ देखि १० गतेसम्म धार्मिक-मेला आयोजना गरिएकोआयोजकहरुले जनाएका छन।  सुनवल -४ रमावापुरमा रहेको विश्वकै अग्लो दाबी भएको (७१ फिट) दामोदर स्वरुप श्रीकृष्ण मुर्ति रहेको धार्मिक पर्यटन क्षेत्रकोरूपमा प्रचारप्रसार साथै मन्दीरमा संचालित जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यले मेलाआयोजना गरिएको धार्मिक मेला संयोजक मोहन कार्कीले...

ड्रग्स कारोबारी धमाधम प्रहरीको फन्दामा, परासीमा समातिए बेच्ने र सेवन गर्ने समुह

परासी / श्रावण - २४ परासी बज़ार स्थित एक घरबाट लागू औषध/ड्रग्स सहित कारोबारी र सेवनकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  नवलपरासीको रामग्राम नगरपालिका ०२ कालिकाटोलमा रहेको मोहम्मद सरिफ कुरेशीको घरबाट लागु औषध खरिदतथा विक्री वितरण गरिरहेको अवस्थामा प्रहरीले घेरा हाली पक्राऊ गरेको हो ।  बिशेष सुचनाका आधारमा मोहम्मद सरिफ कुरेशीको घर खानतलासी गर्दा  क्रममा दोस्रो तल्लाको पुर्व तर्फकोकोठाबाट सुनवल नगरपालिका वडा नं.१२ बस्ने वर्ष २४ को संदिप परियार,  रूपन्देही देवदह नगरपालिका वडा नं.७बस्ने वर्ष १९ को राजन वि.क.,रूपन्देही रोहिणी गाउँपालिका वडा नं.०६ बस्ने वर्ष ३९ को ईरशाद मियालाई...

शकुरा मेमोरियल बोर्डिंग इंग्लिश सेकेण्डरी स्कूल सुनवलद्वारा १२ उत्कृष्ट बिधार्थीलाई बधाई ज्ञापन

शकुरा मेमोरियल बोर्डिंग इंग्लिश सेकेण्डरी स्कूल सुनवलले कक्षा १२मा उत्कृष्ट परीक्षाफल सहित भएका आफ़ना बिधार्थीलाई हौशलाप्रद बधाई ज्ञापन गरेको छ ।  २०८० सालको कक्षा १२ को बोर्ड परीक्षामा शकुरा बिद्यालयका जिल्ला प्रथम हुने विद्यार्थी पर्वत बुढाथोकी लगायतख़ुश्बू ज्ञवाली...

नेपाली काङ्ग्रेस केन्द्रिय सहकारी बिभागको निर्देशनमा दांगमा सहकारी अन्तर्क्रीया

दांग/ श्रावण/२१ नेपाली काङ्ग्रेस केन्द्रिय सहकारी बिभागको निर्देशनमा सहकारी सम्बन्धि बर्तमान अवस्था ,समस्या चुनौती र समाधान बिषयक प्रदेश स्तरिय अन्तर्क्रीया आज दाङ्गको लमहीमा सम्पन्न भएको छ ।  पुर्ब मन्त्री एवं नेका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल नेतृत्वमा रहेको सहकारी बिभागले गरेको निर्णय अनुसार  देशका ७ प्रदेशमा सहकारी अंतःक्रिया सुरु गरिएको हो । नेपाली काङ्ग्रेस लुम्बिनि प्रदेश सहकारी बिभाग़को आयोजनामा दाङ्गको लमहीमा सहकारी समस्या विषयक प्रदेश स्तरीय अन्तर्क्रीया...

निदाएको बेला धारीलो हतियार प्रहार गरी हत्या

नवलपरासी/ श्रावण १४ नवलपरासीको पाल्हिनन्दनमा ग़ए राती घरमा निराईरहेको अवस्थामा घाटी रेटी एक युवाको हत्या भएको छ । पालहिनन्दन ५ हर्दी...

Latest news

- Advertisement -