१० अशोज २०८३, शनिबार
- Advertisement -

AUTHOR NAME

24NewsFire

1622 POSTS
0 COMMENTS

इंजिनियरहरुको संगठन-पिनद्वारा  भोली रामग्राममा खुल्ला म्याराथुन दौड संचालन हुने । 

परासी/ श्रावण-२ प्रोग्रेशिप इन्जिनियर एसोसियसन नेपाल,नवलपरासीले  भोली बिहीबार खुल्ला म्याराथुन दौड संचालन  गर्नेभएको छ।  ६२ओै इन्जिनियरिङ दिवसको अवसरमा ८:३० बजे परासीको बुद्व चौकबाट आरम्भ भई पाबित्र अस्थि धातु स्थल रामग्राम स्तुपामा पुगी समापन हुने पिन नवलपरासीका सचिब सुवर्ण नेऊपानेले पत्रकार...

नवलपरासी प्रतापपुरमा सर्पले लियो महिलाको ज्यान

असार-३०/ परासी / नवलपरासीको प्रतापपुर गाउँपालिकामा सर्पको डसाईबाट १ महिलाको मृत्यु भएको छ । आइतबार बिहान ४ बजे आफ्नै घरमा सुतीरहेकी प्रतापपुर वडा नं. ८...

गायिका नम्रता खरेल र गायक प्रविण वेडवालको स्वरमा’माया पिरतीको गाउँ ’ दर्शकमाझ:

काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको...

अबैध मेनपावर संचालन गर्ने दुई भारतीय नागरिक परासीबाट पक्राउ

परासी/असार१८ नवलपरासीको रामग्राम नगरपालिका स्थित बाइपासरोडमा मेनपावर संचालन गरेको ५ दिनमै संचालकद्वय भारतीयलाई प्रहरीले पक्राउ गरेको छ ।भारत, मुम्वईका वासिन्दा निसग रवीन्द्र राणे र जाबेद...

स्थापना भयो:पर्वत–नवलपरासी सम्पर्क समाजको प्रथ अध्यक्षमा क्षेत्री

मोहन पौडेलपरासी, १३ जेठ । पर्वत जिल्लामा जन्म भई पश्चिम नवलपरासीमा बसोबास गर्दै आएका पर्वतेलीहरुको साझा संस्था पर्वत–नवलपरासी सम्पर्क समाजमा नयाँ नेतृत्व चयन भएको...

अस्पताल सृजित फोहोर व्यवस्थापन कसरी ?

भैरहवा/ असार १६ अस्पताल भन्नाले आम बुझाईमा उपचारका उपकरण सहित चिकित्सकहरु र स्वास्थ्यकर्मिहरु उपलव्ध भएका भवनहरु जहाँबाट विरामीहरुका लागि आवश्यक उपचार हुन्छ भन्ने बुझाई छ...

लुम्विनी प्रदेश सभासद जयसवाल पत्नी अन्जनीको १५औ दिनको पूण्य तिथिमा श्रद्धान्जली सभा सम्पन्न

परासी/ असार/०३ नवलपरासी निर्वाचन क्षेत्र नं २ (१)का लुम्विनी प्रदेश सभासद माननीय वैजनाथ जयसवालकी धर्मपत्नी अन्जनी जयसवालको स्वार्गारोहणको १५औ दिनको पूण्य तिथिमा श्रद्धान्जली सभाको आयोजना...

कालीगण्डकी गाउँपालिकाद्वारा नागरिकको स्वास्थ प्रबर्द्धनका निम्ति आयुर्वेद औषधि वितरण

गुल्मी /जेष्ठ २८गुल्मीको कालीगण्डकी गाउँपालिकाले जेष्ठ नागरिकको स्वास्थ प्रबर्द्धन हेतु स्वास्थ्य परीक्षण गरी औषधि वितरण  गरेको छ । आयुर्वेद शाखा पुर्तिघाटको आयोजनामा अर्बेनी...

एन आई सी एशिया बैंकमा खाता खोलेकी युनिसा खत्रीको दुर्घटनामा मृत्यु पश्चात बैकद्धारा परिवारलाई बीमा बापतको १० लाख प्रदान

परासी/ जेष्ठ-२३ ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंकले दुर्घटनामा मृत्यु...

बर्दघाटमा राजनीतिको आड लिई टोले राजनीतिकर्मीले गरे नदिजन्य पदार्थको अबैध काम

बर्दघाट/जेष्ठ १७   नवलपरासी/ बर्दघाटमा नेपाली काङ्ग्रेस र नेकपा एमालेका राजनीतिकर्मीहरु राजनीति आडमा नदीजन्य पदार्थको अबैध धन्दामा संलग्न भएको पाईएको छ  । बर्दघाट  नगरपालिकामा नदि जन्य पदार्थको अबैध भण्डार (डम्पिङ) गरेर राखेको अवस्थामा नगरले जफत गरेको हो । बर्दघाट नगरपालिका ५ र १६ को सिमानामा रहेको खजुरी खोलाबाट अबैध रुपमा चोरी गरी ठाउ“ ठाउ“मा डम्पिङ्गगरी राखेको मिस्कट तथा बालुवा नगरपालिकाले जफत गरेको छ । बुधवार विहान नगर प्रहरी, नेपाल प्रहरी, शसस्त्रप्रहरी र नगरका कर्मचारीहरु सहितको टोलीले डम्पिङ्ग गरी राखेका स्थानमा पुगेर स्टक नापजाँच गर्ने काम गरेको छ । बुधवार नगरको टोलीले बर्दघाट नगरपालिका वडा नं १४ धर्मवस्तीमा रहेको, सिंह ईन्टर प्राइजेजको ८४ टेक्टर जफतगरेको छ । जसका सञ्चालक टोप बहादुर सिह रहेका छन । सिह तत्कालीन जिल्ला बिकास समिति का इलाक़ा सदस्य समेत हुन । बिगतमा नेकपा एमाल सकृय उनी अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेका छन ।  लालचन्द्र सप्लार्यसको ७ टेक्टर, खत्री सप्लार्यसको २४ टेक्टर जफत गरिएको छ । खत्री सप्लार्यस नेकपा एमालेकानगर अध्यक्ष केशव खत्रीले सञ्चालन गरेका छ । उनी संचालन गरेको सप्लायर्सले बिगत देखी नै चोरी निकासी गर्दैआइरहेको स्रोतको दाबी छ । नेपाली काङ्ग्रेसका नगर  सभापति दामोदर जि.सी.ले संचालन गरेको जि.सी. हाडवेर्यरबाट ४ टेक्टर मिस्कट जफत भएको छ । स्रोतका अनुसार नगर सभापति जि.सी. को पसल हाल उनीकाभाइहरुले गरीरहेको स्रोतको दाबी छ । यसै गरि  ईमान्दार ब्लक उद्योगमा १८ टेक्टर, खजुरी खोला किनारमा वेवारीसे रुपमा रहेको १० टेक्टर बालुवा समेत सफतगरीएको नगरपालिकाले जमाएको  छ ।  बुधबार बर्दघाट नगरपालिकाले १ सय ४७ टेक्टर मिस्कट तथा बालुवा स्टक नापजाँच गरीएको नगरपालिकाका सब इन्जिनियर मनोज श्रेष्ठले जानकारी दिनु भयो । नगरपालिकाको टोलीले सिहको स्टक नापजाँच गरेर खाना खान आएका वेलासिहले गरेको अबैध डम्पिङ्गबाट नदिजन्य पदार्थ अन्यत्र पठाउने गरेका छन । सिहले राजनीतिक आडमा अवैध नदीजन्य क्रियाकलाप संचालन गरि नगरलाई नै चुनौती दिएको देखीएको छ । नगरले नापजाँच गरेको सामाग्री जेसीबी मेसिनको नम्वर प्लेट नै हटाएर टेक्टरमा मिस्कट लोड गरि अन्यत्र लैजादै गर्दा एउटा टेक्टर र जेसिबिलाई नगर प्रहरीलेनियन्त्रणमा लिएको छ ।

Latest news

- Advertisement -